केपी ओलीलाई गिज्याउनेको भविश्य अंधकार हुनेछ : राधिका शाक्य
2025-05-04-11-05-09.png)
काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री पत्नी राधिका शाक्यले केपी ओलीलाई नगिज्याउन आग्रह गरेकी छिन् ।
आफ्नो पुस्तक ‘करूणा’ माथी भएको छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।
‘आज जस जसले केपी ओलीलाई गिज्याउन पाए, गाली गर्न पाए भनेर खुसी हुनु भएको छ नि, उहाँहरूको नै भबिश्य अन्धकार हुने हो, उहाँहरूले आफ्नै खुट्टामा बञ्चरो हान्नु भएको छ, उहाँहरूको सन्तान र दर सन्तानको भबिश्य अन्धकार भइरहेको छ भन्ने मेरा विश्वास छ’ उनले भनिन् ।
प्रतिकृया दिनुहोस