• बुधबार-बैशाख-३१-२०८२

हल्चोक आकाश भैरवको १२ वर्षे नाच सम्पन्न गरिँदै (तस्बिरहरु)

 

श्री हल्चोक आकाश भैरव १२ वर्षे जात्राको क्रममा बुधबार काठमाडौँ १८ वडास्थित ताम्सीपाखामा नाच प्रदर्शन गर्दै देवगण । नाचमा श्री चण्डी, श्री कुमारी, श्री हलचोक आकाश भैरव, श्री गंगा, श्री महादेव, श्री पार्वती, श्री आकाश देवी, श्री वाराही, श्री महाकाली, श्री दक्षिणकाली देवगण रहन्छ ।

 

नागार्जुन नगरपालिका हलचोकबाट वैशाख १ गतेदेखि सुरू भएको १२ वर्षे नाच प्रत्येक दिन एक महिनासम्म काठमाडौँ हनुढोका, वसन्तपुर, खुसिँबु, जनवहाल, न्ह् , ताम्सीपाखा, क्षत्रपाटीलगायतका ठाउँमा  प्रदर्शन गरी आज बेलुका सम्पन्न हुनेछ ।

 

तस्बिरहरु ः

तस्बिर : रत्न श्रेष्ठ/रासस

प्रतिकृया दिनुहोस