• शनिबार-असार-१४-२०८२

पुनः निर्माण सम्पन्नपछिको रातोमछिन्द्रनाथ मन्दिर (फोटो फिचर)

 

२०७२ सालको भूकम्पबाट भत्किएको रातोमछिन्द्रनाथको मन्दिरको पुननिर्माणको काम सम्पन्न भइसकेको छ । यो ऐतिहासिक मन्दिर पुननिर्माणको काम विभिन्न कारणले गर्दा ढिला भएपनि यसपाली देखि रातोमछिन्द्रनाथको मूर्तिलाई मन्दिरमा नै स्थापित गरिएको छ । रातो मच्छिन्द्रनाथ काठमाडौँ उपत्यकामा वर्षा र सहकालका देवताका रूपमा प्रख्यात छन् ।

 

फोटोफिचर ः

तस्बिरहरु : टार्जन लिम्बु/नेपाल न्यूज बैंक

प्रतिकृया दिनुहोस