• शुक्रबार-असार-२०-२०८२

खुकुरी प्र हार गरी आफ्नै श्रीमतीको ह त्या, श्रीमान प क्राउ

 

त्रिवेणी (रुकुमपश्चिम), १८ असार : चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका छन् ।

 

गए राति निजले खुकुरी प्रहार गरेर देविकाको हत्या गरेका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटनास्थलबाट खुकुरीसहित बुढाथोकीलाई नियन्त्रणमा लिइएको छ । 
–––

 

 

प्रतिकृया दिनुहोस