• शुक्रबार-असार-२०-२०८२

माछा मार्न गएका युवकको गोहीको आ क्रमणबाट ज्यान गयो

 

भरतपुर,२० असार : बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो मिति २०८२ असार १९ गते बिहीबार रातिको घटना हो । 

 

चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो । बिहीबार राति एक जना साथीका साथ  माछा मार्न गएका थिए ।  

–––

 

प्रतिकृया दिनुहोस