• आइतबार-असार-२९-२०८२

काठमाडौं महानगरपालिकाको नगरसभा बस्दै

 

काठमाडौं, २९ असार । काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैछ ।

 

आइतबार बिहान ११ः०० बजे देखि कार्यपालिकाको बैठक सुरू हुन लागेको हो । गत शुक्रवार महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षातामा शुक्रबार बसेको कार्यपालिका बैठक एक मिनेटमै सकाएका थिए ।

 

आजका लागि कार्यपालिका बैठक तोकेको घोषणा गर्दै महानगर प्रमुख साह बैठक कक्षबाट बाहिरिएका हुन् । आज महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट पनि तय गर्नेछ ।  

 

 

प्रतिकृया दिनुहोस