• बुधबार-असार-३२-२०८२

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

 

महेन्द्रनगर (धनुषा), ३२ असार : मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि प्रस्तुत भएका दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

 

नेपालको संविधानको धारा २०१ को उपधारा २ अनुसार उहाँले ‘मधेस प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘आर्थिक वर्ष २०८२÷८३ का लागि मधेस प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्चसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको हो । 
----

 

 

प्रतिकृया दिनुहोस