आज साउनको पहिलो दिन, बिहानैदेखि पशुपतिमा भक्तजनको घुइँचो (फोटो फिचर)
काठमाडौँ, १ साउन । आज साउने सङ्क्रान्तिको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा भक्तजनको बिहानबाटै भिड लागेको छ ।साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ । साउन महिना गवान् शिवको बार भएकाले पनि शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भिड लागेको हो ।
फोटो फिचर :
%20(1).JPG)
%20(1).JPG)
%20(1).JPG)
%20(1).JPG)
%20(1).JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
तस्बिर : बिजेन अमात्य /नेपाल न्यूज बैंक

काठमाडौँ, १ साउन । आज साउने सङ्क्रान्तिको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा भक्तजनको बिहानबाटै भिड लागेको छ ।साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ । साउन महिना गवान् शिवको बार भएकाले पनि शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भिड लागेको हो ।
फोटो फिचर :
तस्बिर : बिजेन अमात्य /नेपाल न्यूज बैंक
प्रतिकृया दिनुहोस