मधेश प्रदेशका पूर्वप्रमुख अहिराज पुर्पक्षका लागि जेल चलान
काठमाडौं, १४ साउन । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतले सो आदेश दिएको हो । उनीबिरूद्ध किशोरी बलात्कारको मुद्दा हिजो मात्रै दर्ता भएको थियो ।
दोषी प्रमाणित भएमा ७ देखि १० बर्षसम्म उनी जेलमा जानेछन् ।

प्रतिकृया दिनुहोस