• आइतबार-भदौ-१-२०८२

कृष्ण जन्माष्टमीको उपलक्ष्यमा जनकपुरधाममा भव्य कलश यात्रा (तस्विरहरू)


प्रत्येक वर्षझै कृष्ण जन्माष्टमीको उपलक्ष्यमा आज मिति २०८२ साउन ३१ गते शनिबार जनकपुरधाममा भव्य कलश यात्रा निकालिएको छ । जनकपुरधामको रेल्वे स्टेशन चोकमा प्रत्येक वर्ष धुमधामका साथ कृष्ण जन्माष्टमीको आयोजना गर्ने गरिन्छ । दुई दिनसम्म लाग्ने मेलामा लाखौं श्रद्धालु भक्तजनको भिड लाग्ने गर्छ ।

 

तस्विरहरू ः

 

तस्विर : सञ्जय कुमार यादव/ नेपाल न्यूज बैंक 

प्रतिकृया दिनुहोस