• मंगलबार-भदौ-२४-२०८२

एमालेले फेर्याे आफ्नाे पार्टीको झण्डा- यस्ताे छ नयाँ झण्डा 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलागयत २०८२ भदाै २२ गते आइतबार विधान महाधिवेशनबाट पारित नयाँ विधान बमोजिमको पार्टीको नयाँ झण्डा फहराउँदै गरेका दृश्य अवलोकन गर्नुहुँदै।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को २०८२ भदाै २२ गते आइतबार विधान महाधिवेशनबाट पारित नयाँ विधान बमोजिमको पार्टीको नयाँ झण्डा फरहाराइँदै । तस्बिरहरू : प्रधानमन्त्रीको सचिवाल/ रासस
 

प्रतिकृया दिनुहोस