• मंगलबार-भदौ-२४-२०८२

चार सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख १२ हजारमा विक्री भएको सुन आज ४ सय रुपैयाँले घटेर २ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

 

यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ घटेको छ । आइतबार २ हजार ५ सयले कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर २ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस