काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) न्यूनतम प्रतिकिलो ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३२, गोलभेँडा सानो (भातरीय) प्रतिकिलो २२, आलु रातो प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो ३६, आलु रातो (मुडे) प्रतिकिलो ४४, प्याज सुकेको भारतीय प्रतिकिलो ३७, गाजर (लोकल) प्रतिकिलो १००, गाजर (तराई) प्रतिकिलो ९०, लोकल बन्दा प्रतिकिलो ४५, काउली स्थानीय प्रतिकिलो ३५, रातो मूला प्रतिकेजी ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४०, भन्टा लाम्चो प्रतिकिलो १५, भन्टा डल्लो प्रतिकिलो ३५, तने बोडी प्रतिकिलो १००, मकै बोडी प्रतिकिलो १०० कायम भएको छ।
त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७०, टाटे सिमी प्रतिकिलो ७०, भटमास कोसा प्रतिकिलो ९०, तीतो करेला प्रतिकिलो ४५, लौका प्रतिकिलो ५०, परबर (लोकल) प्रतिकिलो ६५, परबर (तराई) प्रतिकिलो ६५, चिचिण्डो प्रतिकिलो २५, घिरौँला प्रतिकिलो ५०, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३५, सलगम प्रतिकिलो ९०, भिण्डी प्रतिकिलो ७० कायम गरिएको छ।
त्यसैगरी, पिँडालु प्रतिकिलो ६५, स्कूस प्रतिकिलो १५, रायोसाग प्रतिकिलो १००, पालुङ्गो साग प्रतिकिलो १००, तोरीको साग प्रतिकिलो ९०, हरियो प्याज प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो १४०, च्याउ (डल्ले) प्रतिकिलो २८०, कुरिलो प्रतिकिलो ३५०, निगुरो प्रतिकिलो ८० निर्धारण गरिएको छ ।
प्रतिकृया दिनुहोस