• मंगलबार-भदौ-३१-२०८२

जेनजी आ न्दोलनमा ध्वस्त भएको सिजी डिजिटल पार्क (फोटो फिचर)



चौधरी समूहको सतुंगलमा रहेको सिजी डिजिटल पार्क जलेर ध्वस्त भएको छ । भदौ २४ गते भएको आन्दोलनमा चौधरी समूहको डिजिटल पार्क पनि जलेको थियो ।  

 

फोटो फिचर :

 

तस्बिरहरु : टार्जन लिम्बु/नेपाल न्यूज बैंक
 

प्रतिकृया दिनुहोस