• मंगलबार-बैशाख-४-२०८१

वरिष्ठ पत्रकार शर्मालाई पत्नी शोक


वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्मालाई पत्नी शोक परेको छ । घोराही उपहानगरपालिका–१७ बर्गदी निवासी रोहिणीदेवी शर्माको सोमबार बिहान ८५ वर्षको उमेरमा घोराही–१५ मा असामयिक निधन भएको हो । 

 

    बिरामी शर्माको उपचारका क्रममा घरमै आज बिहान ५ बजे निधन भएको हो । उहाँको आजै दिउँसो १२ बजे घोराहीको कटुवाखोलास्थित शङ्खेपिपलघाटमा दाहसंस्कार गरिने  छ । शर्माका चार छोरा र एक छोरी  छन् 

प्रतिकृया दिनुहोस