• बिहीबार-चैत-१५-२०८०

सन्तोष प्रगाढको ‘तिम्रै रुपमा भुलियो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक एंव संगीतकार सन्तोष प्रगाढको संगीत, एरेन्ज र आवाजमा रहेको तिम्रै रुपमा भुलियो बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

 

मेघ खत्रीको शब्द रचना रहेको गीतको म्युजिक भिडियोमा नायक अर्जुन खड्का र संगीता परियाले अभिनय गरेका छन् । दिपक अधिकारीको छायांकन रहेको उक्त म्युजिक भिडियोको सम्पादन पुरुषोत्तम माझीले गरेका छन् । यस म्युजिक भिडियोलाई विवेक लोप्चनले निर्देशन गरेका हुन।

 


 

प्रतिकृया दिनुहोस