• बिहीबार-बैशाख-१३-२०८१

रानीपोखरी साँझपख देखिएको मनमाेहक  दृश्यहरू

 


विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएको काठमाडौँको रत्नपार्कस्थित ऐतिहासिक रानीपोखरीको बीच भागमा रहेका बालगोपालेश्वर मन्दिरमा २०७७ असाेज ३० गते शुक्रबार साँझ देखिएका मनमाेहक दृश्यहरू । तस्बिर : रोशन सपकोटा/रासस

प्रतिकृया दिनुहोस