• बिहीबार-चैत-१५-२०८०

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

 


काठमाडौं, २०७७ कात्तिक १४ गते । चन्द्रागिरी नगरपालिका-४ कोतघरस्थित ४६ बर्षीय धनसिंह गोपालीको घरमा तास खेलिरहेको अवस्थामा गोपाली लगायत १० जनालाई  कात्तिक १४ गते  शुक्रबार दिउँसो प्रहरीले प्रक्राउ गरेको छ ।


उक्त घरमा तास खेल्ने खेलाउने कार्य भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३३ हजार ७५ रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस