• शनिबार-बैशाख-८-२०८१

बेहुलालाई Ak-47 उपहार

 

विवाहमा विभिन्न उपहारहरू दिने गरिन्छ । तर, केही व्यक्तिहरू यस्ता हुन्छन् जसले सिर्जनात्मक उपहारहरू दिने गर्दछन् । यस्तैमा पर्छिन पाकिस्तानकी एक महिला । पाकिस्तान कराँचीका आदिल अहसान नाम गरेका एक टीभी पत्रकारले उपहारमा ऐके ४७ बन्दुक पाएको भिडियो सार्वजनिक गरेका छन् । 


वैवाहिक कार्यक्रममा एक महिलाले बेहुलाको टाउकोमा चुम्छिन् र ऐके ४७ उपहारमा दिन्छिन् । ती महिलाा अरु कोही नभएर उनको सासु हुन् ।
 

प्रतिकृया दिनुहोस