• मंगलबार-बैशाख-११-२०८१

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

 


ओखलढुंगा, २०७७ मङ्सिर १६ गते ।  १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवी गाउँपालिका-२ बस्ने २९ वर्षीय वीर बहादुर मगरलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।


    वीर बहादुरले २०७६ फागुन २८ गते ती किशोरीलाई उनकै कोठामा जबरजस्ती करणी गरेको र सोही कारण किशोरीले मंसिर १३ गते शनिबार छोरीको जन्म दिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  नेपाल  प्रहरीले  जनाएकाे छ ।
 

प्रतिकृया दिनुहोस