• बिहीबार-चैत-१५-२०८०

राप्रपालाई वैकल्पिक शक्ति बनाइने छ : थापा

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वैकल्पिक शक्तिका रुपमा पार्टीलाई स्थापित गरिने बताउनुभएको छ । पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तक्र्रियामा  उहाँले  जनभावनानुसार पार्टीलाई नयाँ उत्साह र ऊर्जाका साथ अघि बढाइने तथा आन्दोलन र पार्टी महाधिवेशन प्रक्रियालाई संँगसँंगै लैजाने बताउनुभयो ।    


    पार्टी महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि समयसीमाभित्र कार्यसम्पादन गर्नसमेत अध्यक्ष थापाले सचिवालयको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिकृया दिनुहोस