संवैधानिक इजलासमा सपना प्रधान मल्ल
काठमाडौं । सर्वोच्च अदालतले गठन गरेको संवैधानिक इजलासमा न्यायाधीश सपना प्रधान मल्ल परेकी छन्।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीश हरिकृष्ण कार्कीलाई संवैधानिक इजलासमा राखेका थिए । कार्कीले नैतिकताको कारण दर्शाउँदै नबन्ने निर्णय लिएपछि प्रधानन्यायाधीश राणले उनको ठाउँमा राणालाई ल्याएका हुन् ।
योसँगै न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलास बनेको छ ।
यो इजलासमा आजै संसद् विघटनविरुद्ध परेको रिटबारे सुनुवाइ हुँदैछ ।

प्रतिकृया दिनुहोस