काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेटले रोल्पाको दरबोट बजारमा नया“ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यसस“गै बैंकको शाखारहित बैंकिङ सेवाहरुको संख्या २५७ पुगेको छ । यस शाखारहित बैंकिङ सेवको उद्घाटन बैंकद्वारा आयोजित एक समारोहबीच रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले गरेका छन् ।
ग्राहकहरुले यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खानामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिसहाोम, सिडिएमइ, युटिएल, एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
प्रतिकृया दिनुहोस