• बिहीबार-बैशाख-१३-२०८१

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


काभ्रे। ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महाभारत गाउँपालिका-५ बस्ने २५ वर्षीय आर्जन थिङलाई बैशाख २  गते बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


थिङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फोक्सीङटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस