• शनिबार-बैशाख-१५-२०८१

कोरोना अपडेट : २४७४ जनामा संक्रमण, २४ को मृत्यु

 

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १२ हजार २३२ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४७४ जनामा संक्रमण पुष्टि भएको हो । 


त्यसैगरी, पछिल्लो २४ घण्टामा २ हजार ५८१ जना संक्रमणमुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको छ । 
 

प्रतिकृया दिनुहोस