• शनिबार-बैशाख-८-२०८१

अपर तामाकोशीले सेयरधनीलाई गर्‍यो साधारण सेयर अभौतिकीकरण गर्न अनुरोध

 

 


काठमाडौं, २१ असार : अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई  साधारण सेयर (आईपीओ) अभौतिकीकरण गर्न अनुरोध गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरी बाँडफाँट गरेको साधारण सेयर  अभौतिकीकरण गर्न अनुरोध गरेको हो ।

 

कम्पनीकोे शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेडबाट असार मसान्तसम्म निःशुल्क सेयर अभौतिकीकरण गर्न सकिनेछ । उक्त सेयर अभौतिकीकरणपछि मात्र हितग्राही खातामा  जम्मा हुनेछ ।

न्युज कारखाना
प्रतिकृया दिनुहोस