• शनिबार-बैशाख-१५-२०८१

एनआरएनए यूके कार्यालयको बिजुली काटियो

लन्डन।एनआरएनए यूके कार्यालयको बिजुली काटिएको छ । एनआरएनए यूकेका कोषाध्यक्ष विष्णु खरेलले बिजुलीको पैसा निकासा नगरिदिँदा अल्डरसटस्थित संघको कार्यालयको बिजुली लाइन काटिएको हो ।

 

बिजुलीको बिल नतिर्दा जुलाईदेखिनै कार्यालयको बिजुली काटिएको छ । गैरआवासिय संघ (लण्डन) ले झण्डै २५ सय पाउण्ड बिल तिर्न बाँकी छ ।

 

प्रतिकृया दिनुहोस