• शुक्रबार-चैत-१६-२०८०

यी हुन सक्छन् ब्रेन ट्यमुरका संकेत

ब्रेन ट्युमर मस्तिष्कमा असमान्य कोशिकाहरुको वृद्धि हुने समस्या हो । ट्युमरको आकार तथा स्थानका आधार मा यसको लक्षण कमजोर तथा गम्भीर हुन सक्छन् । 


– नियमित टाउको दुखाई तथा झट्का लाग्ने समस्या ब्रेन ट्युमरको समस्या हुनसक्छ । 


–शरीरको सुन्तलन कायम गर्न नसकिने, बारम्बार चक्क आउने जस्ता कारण पनि ब्रेन ट्युमरका कारण हुनसक्छन् । 


– जसको परिवारमा कसैको पहिले नै ब्रेन ट्युमरको समस्या छ, उनीहरुको परिवारमा पनि यसको विकास हुने खतरा हुने गर्दछ । 


–ट्यमुरको आकार बढ्नुका साथै यसको लक्षण गम्भीर हुन जान्छ । त्यसैले यसको उपचार हुन अनिवार्य छ । 
 

प्रतिकृया दिनुहोस