• शनिबार-असोज-१५-२०७९

केसी आफ्नै खर्चमा काठमाडौं आउँदै

काठमाडौं । डाक्टर गोविन्द केसी काठमाडौं आफ्नै खर्चमा काठमाडौं आउने भएका छन् । मंगलबार सरकारले केसीलाई लिन हेलिकप्टर पठाएको थियोे । तर सरकार अपहरण गर्ने नियत र शैलीमा प्रस्तुत भएको भन्दै उनी आउन मानेका थिएनन ।


केसीले आफूलाई जबर्जस्ती गरे सह्य नहुने भन्दै आउन नमानेपछि सेनाको हेलिकप्टर फर्किएको थियो । आज भने उनी आफ्नै खर्चमा आउन तयार भएका हुन् ।

प्रतिकृया दिनुहोस