• बिहीबार-बैशाख-१३-२०८१

कर्णाली प्रदेशका प्रदेश प्रमुखको कार्यभार शेरचनलाई

 

 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशका प्रदेश प्रमुखको कार्यभार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई तोक्नुभएको छ ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार क्यानाडाको ओटावामा यही असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा भाग लिन जाने हुनु भएपछि प्रधानमन्त्रीको सिफारिसमा उहाँको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार शेरचनलाई तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस