• शुक्रबार-चैत-१६-२०८०

बायर्नको सहज जित

 

काठमाडौं । बायर लिभरकुसनलाई ४–० ले पराजित गर्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित हात पारेको छ । बायर्नको जितमा लिरोए साने, जमल मुसिएला, साडियो माने र थोमस मुलरले गोल गरे ।

 

जितसँगै बायर्न ८ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा छ ।  पराजित लिभरकुसन ५ अंक जोडेर १६औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस