शहीद स्मारक 'ए' डिभिजन लिग : आजका दुबै खेल रंगशालामा हुने
काठमाडौं, १६ जेठ । शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुसार आजका दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र जावालाखेल युथ क्लबबीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
यसैगरी, रंगशालामा नै हुने दोस्रो खेलमा भने एपीएफ फुटबल क्लब र चर्च ब्वाईज आमुने सामुने हुनेछन् । सो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ ।
2023-05-30-07-05-45.jpeg)

प्रतिकृया दिनुहोस