• शुक्रबार-बैशाख-२६-२०८२

नेपाल सुपर लिग : आज दुईवटा खेल हुँदै

काठमाडौं । नेपाल सुपर लिगमा आज चार टोली बिचमा भिडन्त हुँदैछ ।

 

आजको पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम फुटवल क्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ भने दोस्रो खेल वुटवल लुम्बिनी र काठमाडौं राइजर्स क्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ ।  
 

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने दुबै खेल मध्ये पहिलो खेल अपरान्ह १ बजेबाट सुरू हुने छ भने दोस्रो खेल साँझ ५ बजेबाट सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस