• शनिबार-बैशाख-१५-२०८१

सेती नदीमा नुहाउने क्रममा डुबेर एक किशोरको मृत्यु

 

डोटी, १६ चैत । नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको ज्यान गएको छ । 

 

दिपायल सिलगढी नगरपालिका–१ तिखा पैरेकुडाका १८ वर्षीय महेश खड्काको शुक्रबार दिउँसो १२:४० बजेतिर सेती नदिमा डुबेर मृत्यु भएको हो ।

 

सोही नगरपालिकाको वडा नम्बर ३ बासुधारास्थित सेती नदीमा नुहाउने क्रममा खड्काको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस