• मंगलबार-बैशाख-१८-२०८१

१०३ वर्षमा बिहे, चार महिनापछि निधन

 

एक्लोपनले मानिसलाई भित्रभित्रै कमजोर बनाइरहेको हुन्छ । हो, यही एक्लोपनलाई हटाउनका लागि १०३ वर्षको उमेरमा तेस्रो विवाह गरेका यी वृद्धको विवाह गरेको चार महिना पछि नै निधन हुन गयो । हबीब नजर नाम गरेका एकजना व्यक्ति एक स्वतन्त्रता सेनानी हुन्, जसले सन् २०२४ जनवरीमा तेस्रो निकाह गरेका थिए ।

 

कुनै पनि सन्तान आफूसँग साथमा नभएपछि मजुबरीमा उनले ४६ वर्षकी महिलासँग गत जनवरीमा निकाह गरेका थिए । भारतको भोपालको इटवाराका हबीबको निधनपछि उनकी तेस्रो विवाह गरेकी श्रीमती भने चिन्तित रहेकी छिन् । (साँघु साप्ताहिक, २०८१ वैशाख ३)
 

प्रतिकृया दिनुहोस