• बिहीबार-बैशाख-२०-२०८१

संसदीय समितिको बैठक बस्दै, फास्ट ट्रयाक सडकका बारेमा छलफल हुने

 

काठमाडौं, ७ बैशाख । संघीय संसदको एक समितिको बैठक बस्दैछ । 

 

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बोलाइएको छ ।

 

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।

 

 

प्रतिकृया दिनुहोस