• बिहीबार-बैशाख-२०-२०८१

मनकामना केवलकार आज एकदिनका लागि बन्द

 

मुग्लिङ, ७ बैशाख । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने भएको छ ।

 

केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले आज बन्द हुने भएको हो । मनकामना दर्शन प्रालिका अनुसार शनिबारदेखि भने नियमित सञ्चालनमा आउनेछ ।

 

प्रतिकृया दिनुहोस