• बिहीबार-बैशाख-२७-२०८१

इलाममा ४२ र बझाङमा ३५ प्रतिशत मतदान

काठमाडौं । इलाम-२ र बझाङमा उपनिर्वाचनको मतदान जारी रहेको छ ।

 

अहिलेसम्म इलाम-२ मा ४२ प्रतिशत मतदान भएको छ भने बझाङ प्रदेश सभा-१ मा ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

 

आयोगले इलाममा अहिलेसम्म ४९ हजार मत खसेको जानकारी दिएको छ ।

 

बैशाख १५ शनिबार बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ ।

 

अहिलेसम्म मतदान शान्तिपूर्ण रुपमा संचालन भइरहेको छ ।

प्रतिकृया दिनुहोस