• शनिबार-बैशाख-२९-२०८१

क्रिकेटर सन्दीप लामिछानेमाथिको मुद्दा पुनरावेदनमा आज सुनुवाइ हुँदै

 

काठमाडौं, १६ बैशाख । क्रिकेटर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ । 

 

उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो । यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेसी आजलाई सारेको थियो । 

 

 

प्रतिकृया दिनुहोस