• मंगलबार-जेठ-१-२०८१

सिंहदरबार प्रवेशका लागि इलेक्ट्रोनिक गेटपासको व्यवस्था

 

काठमाडौं, १६ बैशाख । सर्वसाधरणहरूका लागि सिंहदरबार प्रवेश गर्न सोमबारदेखि नयाँ प्रणाली सुरु गरिने भएको छ ।

 

गृह मन्त्रालयले ई-गेट पासको अवधारणा कार्यान्वायनमा ल्याइएको हो । वेभसाइडमा गएर ई–गेटपासका लागि आग्रह गर्नुपर्ने र स्वीकृत भएपछि जारी हुने मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस