इलाम–२ मतगणना : सुहाङ एक हजार तीन सय बाइस मतान्तरले अगाडि(सबै उम्मेदवारकाे मत विवरण सहित)
काठमाडौं । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन् ।
जारी मत गणनामा सुहाङले ५ हजार ७ सय ७२ मत ल्याएका छन् भने उनलाई कांग्रेसका डम्बर खड्काले ४ हजार ४ सय ५० मतसहित पछ्याइरहेका छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार डिकेन्द्र थेगिमले २२ सय ९५ मत ल्याउँदा रास्वपाका मिलन लिम्बुले ९ सय १४ मत प्राप्त गरेका छन् ।
अहिले फाकफोकथुम गाउँपालिकाको मत गणना भइहरेको छ । १, २, ३, ४, ५ र ६ नम्बर वडाको मतगणना सम्पन्न भएको छ ।
(तस्बिर : इलाम क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना गर्न मतपत्र खन्याइँदै । इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह हलमा मत गणना सुरु भएको छ । तस्बिर : रामकुमार लिम्बू/रासस_

प्रतिकृया दिनुहोस