• बुधबार-जेठ-२-२०८१

बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा, एमालेका भण्डारीलाई ९ मतको अग्रता

 

काठमाडौं, १७ बैशाख । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना अन्तिम चरणमा पुग्दा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ । 

 

पछिल्लो मत परिणामअनुसार एमालेका दमनबहादुर भण्डारीले ९ हजार ८ सय ८९ र कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ८ सय ८० मत ल्याएका छन् । भण्डारी ९ मतले मात्रै अगाडि छन् ।

 

 

प्रतिकृया दिनुहोस