• बिहीबार-जेठ-३-२०८१

कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन अन्त्य


सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो ।  

 

प्रदेश प्रमुख तिलक परियारले दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरेका हुन् । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । 

 

 

प्रतिकृया दिनुहोस