• शुक्रबार-जेठ-४-२०८१

सहकारी ठगीमा राप्रपा सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी

 

काठमाडौं, १८ बैशाख । सहकारी ठगीमा राप्रपाकी सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

 

नवलपरासी पूर्व (नवलपुर) स्थित छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै जाहेरी परेपछि उनीविरुद्ध प्रहरीको अनुरोधमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो । 

 

बस्नेतको समूहले सो सहकारीबाट करिब डेढ करोड रुपैयाँ रकम अपचलन गरेको आरोप छ ।
 

 

प्रतिकृया दिनुहोस