• बुधबार-जेठ-९-२०८१

नेपालले पहिलो विकेट गुमायो, विनोद भण्डारी आउट

 

काठमाडौँ । नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका विनोद भण्डारी१९ रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर फाबियन एलेनले आउट गरेका हुन् ।

 

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले ५ ओभरमा एक विकेट गुमाएर ३८ रन बनाएको छ ।

प्रतिकृया दिनुहोस