• शुक्रबार-जेठ-४-२०८१

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आह्वान

 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् ।

 

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले यही बैशाख २८ गते अपराहन्न २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

 

यस अघि आजै बसेको मन्त्रीपरिषद्को बैठकले संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
 

प्रतिकृया दिनुहोस