• शनिबार-जेठ-५-२०८१

कालिञ्चोक भगवती दर्शन गर्न गएका वृद्धको मृत्यु

 

दोलखा, २२ वैशाख । कालिञ्चोक भगवती दर्शन गर्न गएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-२  तिखातलका ६५ वर्षीय गोलान्दर विक रहेको प्रहरीले जनाएको छ ।

 

शनिबार दिउँसो ३ हजार ८ सय ४१ मिटर उचाइमा रहेको मन्दिर परिसर पुगेपछि बेहोस् भएका थिए । उनको उच्च भेगमा श्वासप्रश्वासका कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस