• आइतबार-जेठ-६-२०८१

काठमाडौंको शङ्खपार्कमा एक पुरुषको शव फेला

 

काठमाडौं, २४ वैशाख । काठमाडौंको शङ्खपार्कमा एक पुरुषको शव फेला परेको छ ।

 

अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनको पहिचान भने खुल्न नसकेको प्रहरीको भनाइ छ ।

 

शवपरीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले बताए ।

 

 

प्रतिकृया दिनुहोस