• सोमबार-जेठ-७-२०८१

आगलागी, डढेलो र चट्याङबाट २१ जनाको मृत्यु


काठमाडौँ, २६ वैशाख : आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २ जनाको मृत्यु भएको छ ।

 

राष्ट्रिय विपद् जोखिम न्युनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरुको मृत्यु भएको हो । प्राधिकरणले आगलागीबाट १८, डढेलोले  तथा  चट्याङ लागेर तीन जनाले ज्यान गुमाएका तथा ९० जना घाइते भएका प्राधिकरणले बताएको छ । 

 

यसैबीच, प्राधिकरणले अग्निपीडित परिवारलाई पनि अस्थायी घर बनाउन आर्थिक सहयोग गर्ने कार्यविधि स्वीकृत गरेको जनाएको छ । यसअघि त्यस्तो सुविधा भूकम्पपीडितका लागि मात्र उपलव्ध थियो ।
–––

प्रतिकृया दिनुहोस