• सोमबार-जेठ-७-२०८१

सिटिजन्स बैंकको कन्टयाक्टलेस कार्ड कसरी प्रयोग गर्ने ? 

 

काठमाडौं । डिजिटल बैंकिङ्गलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकवर्ग सामु कन्ट्याक्टलेस कार्डको सेवा प्रयोगमा ल्याएको छ । 
बैंकिङ प्रणालीलाई प्रविधिसँग परिस्कृत गर्दै लगेको सिटिजन्स बैंकको कन्ट्याक्टलेस कार्ड सजिलैसँग प्रयोग गर्न सकिन्छ ।

 

कन्ट्याक्टलेस कार्डबाट २ हजार रुपैयाँसम्म र प्रतिदिन २० हजार रुपैयाँसम्म बिना पिनको सहायताले सजिलै भुक्तानी गर्न सकिन्छ । यो कार्ड प्रयोग गर्न मर्चेन्टले रकम प्रविष्ट गरेपश्चात पीओएस उपकरणको केही दूरीभित्र कार्ड देखाएमात्र पनि पुग्छ । कन्ट्याक्टलेस कार्ड प्रयोग गर्दा पिन कोर्ड प्रविष्ट गर्नुेपर्ने, तथा इन्सर्ट स्वाईप गर्नुपर्ने झन्झट्बाट मुक्त हुन सकिन्छ ।

प्रतिकृया दिनुहोस